२१ बैशाख २०८१, शुक्रबार

सल्यानमा गाउँपालिकाको नाम र केन्द्र फेरियो


salyan

३० पुस, सल्यान । सल्यान जिल्लाको कुमाखमालिका, ढोरचौर र दार्मागाउँपालिका गरि तीन वटा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । कुमाखमालिका गाउँपालिकामा नाम परिवर्तन गरेर कुमाख गाउँपालिका राखिएको छ भने केन्द्र रागेचौर र त्रिवेणीको बीचमा राखिने भएको छ ।

यसअघि, गाउँपालिकाको केन्द्र मर्मपरिकाँडाको पुरानो गाविस भवनमा रहेको थियो । यस्तै, ढोरचौर गाउँपालिकाको नाम परिवर्तन गरेर शिद्ध कुमाख गाउँपालिका राखिएको छ ।

साविकको सिद्धेश्वरी गाविसको कार्यालयमा रहेको केन्द्र पनि परिवर्तन गरी ढोरचौर सारिएको छ । उता दार्मा गाउँपालिकाको केन्द्र पनि परिवर्तन गरिएको कुरा बिभिन्न मिडियामा प्रकासित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !