१४ बैशाख २०८१, शुक्रबार

Tag: गाउँपालिका

गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह

मनाङ । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ । गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि