२५ बैशाख २०८१, मंगलबार

Tag: गाउँपालिका

मनोमानी रूपमा यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स

बाजुरा ४ वैशाख । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो ।