२४ बैशाख २०८१, सोमबार

Tag: गाउँपालिका

पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

६ जेठ, नुवाकोट । यहाँको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले