६ जेष्ठ २०८१, आइतबार

Tag: गाउँपालिका

सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

१४ असार, दाङ ।  विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ । दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल