२० जेष्ठ २०८१, आइतबार

Tag: गाउँपालिका

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँसभा

३१ असार, पाँचथर । फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभाले सडक, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पहिलो प्राथामिकतामा दिएको छ । आफ्नो क्षेत्रलाई गरिबी निवारणोन्मुख गाउँपालिका बनाउन गाउँवासीलाई मिनी टिलर लगायतका आधुनिक कृषि औजार वितरण गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण र