१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

रूकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

कार्तिक २४, रुकुम। विनाविभागीय मन्त्री तथा पश्चिम रूकुमका प्रतिनिधसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ गोइरीमा विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो