१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

वाम गठबन्धनले पनि जोगाउन नसकेका २२ एमाले उम्मेदवार

२९ मंसिर, २०७४ । माओवादीसित तालमेल गरी वाम गठबन्धन बनाउने क्रममा एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत सिट बाँडफाँट गरी उम्मेदवारी दिएको थियो । तर देशभर वाम गठबन्धनको लहर चल्दा पनि २२ उम्मेदवार पराजित भए । पराजित भएका उम्मेदवारहरुमध्ये १५