७ बैशाख २०८१, शुक्रबार

देशभर शहीद दिवस मनाउदै


sahit divas

१६ माघ, काठमाण्डौ । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना गर्दै आज देशभर शहीद दिवस मनाइएको छ । यही अवसरमा आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु मंगलबार बिहान शहीद स्मारक पुगेका थिए । उपस्थित सबैले शहीदको शालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरे भने नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !