१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

देउवासामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न पौडेलको माग

१ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सामू संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न माग गरेका छन् । प्रधानमन्त्री समेत रहेका देउवाले सोमबार पार्टीका प्रभावशाली नेताहरुलाई बोलुवाटार बोलाएका थिए । बैठकमा राष्ट्रियसभा निर्वाचनका