१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

वडा कार्यालयद्वारा वृद्धवृद्धालाई बाँड्यो कम्बल

६ माघ, बैतडी । अत्यधिक रुपमा चिसो बढेपछि बैतडीको पुर्चौडी नगरपालिका-२ महादेवस्थनका ३० जना वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ । वृद्धाहरुलाई सम्मानका लागि छुट्याइएको बजेटवाट वडा कर्यालयले ३० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो । २५ सय रुपैयाँ पर्ने गुणस्तरीय