१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

प्रदेश ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ

७ माघ, पोखरा । प्रदेश नम्बर ४ का प्रदेश सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ । तर, रामबहादुर गुरुङ सपथ लिनवाट छुटेका छन् भने दीपक मनाङे अनुपस्थित रहे । सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा राखिएको थियो ।