१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

ग्यासमा भन्दा दाउरामा पकाएको खाना स्वादिलो हुने कारण

आजको आधुनिक र व्यस्त दुनियामा संसारभरी नै प्राय मुलुकमा ग्यासमा खाना बनाइन्छ । ग्यासमा खाना बनाउदा खाना चाडै पाक्ने, धुँवाको समस्या नहुने, फोहोर नहुने र् अन्य धेरै सहजता हुने हुन्छ । यसको वाबजुद संसारको धेरै ठाउँमा दाउरा बालेर पनि खाना