१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

थप निर्णय गर्ने ‘मूड’ मा सरकार, दूरगामी महत्त्वका दर्जनौं प्रस्ताव मन्त्रिपरिषदमा

१४ माघ, काठमाण्डौ । प्रदेश सरकार गठन प्रक्रिया छिट्टै सुरु हुने भएपछि मुख्यमन्त्रीका दाबेदारहरु लबिङमा लागेको र एमालेमा मुख्य मन्त्री बन्न हानथाप देखिएको विषयलाई आज विभिन्न दैनिक पत्रपत्रिकाहरुले लेखेका छन् । प्रदेश २ मा सरकार बनाउन मधेसवादी दल गृहकार्यमा लागेको