८ बैशाख २०८१, शनिबार

मैले त केही गर्नै पाइनँ भन्दै प्रधानमन्त्री देउवाको असन्तुष्टि


१३ माघ, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले केही गर्नै नपाएको बताएका छन् । शनिबार बीपी स्मृति अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै देउवाले भने,काम चलाउ भइसकेको सरकारले दिर्घाकालीन महत्वका निर्णय तथा नियुक्तहरु गरेको भन्दै आलोचना भइरहेका बेला केही गर्नै नपाएको बताएका हुन् ।

देउवाले अस्पतालको नयाँ भवनको उद्घाटनमा सुरुमै आचार संहिता लाग्यो । आचार संहिता हटेपछि गर्न खोज्दा फेरि किन गर्‍यो भन्न थालिसके ।’ उनले अघि भने, ‘केही काम गर्दा देशभरी हल्ला भइसक्यो शेरबहादुरले केके न गर्‍यो भनेर ।’ देउवाले सरकारको कामकारबाहीमा एमालेले गरेको विरोधप्रति असन्तुष्टि जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !