१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

भरतपुरको मेयरमा रेणु दाहाल दुइ सय ३ मतले विजयी

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। उनी आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले भन्दा २०३ बढी मत ल्याएर विजयी भएकी हुन्। दाहालले ४३,१२७ मत र ज्ञवालीले ४२,९२४ मत ल्याएका छन्। भरतपुरमा सत्तारुढ घटकहरु काँग्रेस