१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

आईपीएलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध चेन्नई भिड्ने

एजेन्सी, ४ फागुन । इन्डियन प्रिमियर लिग आईपीएलको ११औँ सिजनको खेल तालिका सार्वजानिक भएको छ । यसअनुसार पहिलो खेलमा मुम्बईले ७ अप्रिलमा चेन्नईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । डिफेन्डिङ च्याम्पियन मुम्बईले २ वर्षको प्रतिबन्धपछि खेलमा फर्किएको चेन्नईको सामना गर्नेछ । नयाँ कार्यक्रममा