१९ जेष्ठ २०८१, शनिबार

Author: नेपालपत्र

ओबामा र क्लिन्टन आइएसका संस्थापक : ट्रम्प

साउन २८ – अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संस्थापक रहेको आरोप लगाउनुभएको छ । फ्लोरिडामा भएको चुनावी र्‍यालीमा ट्रम्पले ओबामा आइएसको संस्थापक रहेको र