२२ बैशाख २०८१, शनिबार

Author: नेपालपत्र

राजदूतद्वारा खानेपानी आयोजना हस्तान्तरण

१६ माघ, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ राङरुङमा निर्माण सम्पन्न खानेपानी आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि फिनल्याण्डका राजदूत पोटी एन्टिनेटले मङ्गलबार सो आयोजना स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त आयोजना कूल रु आठ लाख १५