५ जेष्ठ २०८१, शनिबार

Author: नेपालपत्र

कृषि श्रमिकको अभाव

२७ माघ, बर्दिबास । सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् । मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल