१३ बैशाख २०८१, बिहिबार

Author: नेपालपत्र

दुर्घटनामा पाँच घाइते

९ माघ, मुग्लिन । पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका