५ जेष्ठ २०८१, शनिबार

Author: नेपालपत्र

खेल क्षेत्रलाई मर्यादित बनाउनुपर्ने

२७ माघ, चितवन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले खेल क्षेत्रलाई मर्यादित नगरेसम्म नेपाली समाजको गरिमा र