१४ बैशाख २०८१, शुक्रबार

चुट्कीला : गर्लफ्रेण्डको फोन


चुट्कीला : गर्लफ्रेण्डको फोन

मेरो साथीहरु केटी यस्तो केटी उस्तो भनेर खुब गफ हान्थे । एकदिन पार्कमा सबै साथीहरु बसिरहेका थियौ, रामेको फोन घरिघरि आउथ्यो तर कट गर्दै बस्थ्यो ।
मैले सोधे : कसको फोन हो ? उठा न
रामे : छम्माको फोन यार, फोन हानेर टेन्सन ।

केही समय पश्चात रामेको बाउ आइपुगे हामी अलर्ट भयौ ।

रामेको बा : गधा, अघिदेखि फोन गरिराछु त काटेर बसिराछस ?
सबै मरिमरि हाँसे
रामे रातोपिरो हुँदै घर गयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !