४ बैशाख २०८१, मंगलबार

Tag: गर्लफ्रेण्ड

चुट्कीला : गर्लफ्रेण्डको फोन

मेरो साथीहरु केटी यस्तो केटी उस्तो भनेर खुब गफ हान्थे । एकदिन पार्कमा सबै साथीहरु बसिरहेका थियौ, रामेको फोन घरिघरि आउथ्यो तर कट गर्दै बस्थ्यो । मैले सोधे : कसको फोन हो ? उठा न रामे : छम्माको फोन यार,