१३ बैशाख २०८१, बिहिबार

Tag: फोन

वरिष्ठ नेता पौडेललाई निधिको फोन, के कुरा भयो ?

काठमाडौं । काँग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेका छन् । १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार निधिले वरिष्ठ नेता पौडेललाई फोन गरेर आजको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेका हुन्। स्रोतका अनुसार आजको महाधिवेशन उद्घाटन समारोहमा