१४ बैशाख २०८१, शुक्रबार

Tag: हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन जाँदा दुर्घटना भएको हो । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर आज बिहान सवा ७:१३ बजे दुर्घटनामा परेको हो । उक्त