२६ बैशाख २०८१, बुधबार

Tag: सवारी साधन

पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो । कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७:४५ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र