१ जेष्ठ २०८३, शुक्रबार

Tag: सवारी साधन

१० सवारी साधन ठोक्किएर दुर्घटना हुँदा १५ घाइते

भक्तपुर, २३ फागुन । सूर्यविनायक नगरपालिका-५ चुनदेवीस्थित सडकमा आज सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३-०१-००३ प ४६४७ काठमाडौँ वल्र्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन् । भ्यानले सडकमा अचानक ब्रेक