६ जेष्ठ २०८१, आइतबार

Tag: सवारी साधन

दशैंमा सवारी दुर्घटना : सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु, २३ घाइते

बैतडी । यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ भने १७ गम्भीर र ६ जना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार