२६ बैशाख २०८१, बुधबार

Tag: शीर्ष नेताहरुको बैठक

सभामुखले बोलाए प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुसँगको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले प्रधानमन्त्री एवं नेकपा (माओवादी