१४ बैशाख २०८१, शुक्रबार

Tag: शीर्ष नेता

सभामुखले प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग सभामुखको कार्यकक्ष सिंहदरवारमा छलफल गर्ने भएका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठन