१४ बैशाख २०८१, शुक्रबार

Tag: शंकास्पद वस्तु

गोरखा–आबुँखैरेनी सडकको कट्टेलचोकमा बम जस्तै शंकास्पद वस्तु फेला

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ । आज शनिबार बिहान गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा कुकर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर