१४ बैशाख २०८१, शुक्रबार

Tag: मिलन पाण्डे

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नदिएपछि पाण्डेले भने- रवीन्द्र नेपाली राजनीतिका ‘छोटे हिट्लर’ हुन्

काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई मिलन पाण्डेले ‘छाेटे हिट्लर’काे संज्ञा दिएका छन् । मंगलबार पार्टी कार्यालय, बखुण्डाेलमा पत्रकार सम्मेलन गर्न नदिएपछि संयाेजक पाण्डेले यस्ताे बताएका हुन् । पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका