१४ बैशाख २०८१, शुक्रबार

Tag: महामन्त्री

एमसीसीविरुद्धमा छरिएका भ्रमको पछि नलाग्न नेता, कार्यकर्तालाई महामन्त्रीको निर्देशन

उदयपुर । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । उदयपुरमा घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्दै महामन्त्री शर्माले दिगो विकास र