कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले लिए आशिर्वाद Nepalpatra कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले लिए आशिर्वाद
१९ असार २०७९, आइतबार

कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले लिए आशिर्वाद


गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग महामन्त्री गगन थापाले आशिर्वाद र बधाई लिएका छन् । सिटौला निवास चण्डोल पुगेका महामन्त्री थापालाई उनले टिका र खादा लगाइदिएका हुन् ।

सिटौला समूह छोडेर शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उठेका थापा अन्तत: सर्वाधिक मतसहित विजयी भए। थापा १३ औं महाधिवेशनमा सिटौला प्यानलवाट महामन्त्रीमा पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !