१५ बैशाख २०८१, शनिबार

Tag: दाहाल–नेपाल समूह

नेकपा एकताका पहिलो आधार प्रधानमन्त्री ओलीको राजीनामा : नेता भट्टराई

फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनभएको छ । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने