२६ बैशाख २०८१, बुधबार

Tag: दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूहबाट पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्र्दै आयोगमा ज्ञापन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी गर्र्दै ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियालाई आज ज्ञापनपत्र बुुझाएको हो