१४ बैशाख २०८१, शुक्रबार

Tag: जीप दुर्घटना

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

टक्सार, भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ