१२ आश्विन २०८३, सोमबार

Tag: जीप दुर्घटना

जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु

मकवानपुर, ५ असोज । मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट