३१ असार २०८२, मंगलबार

Tag: जीप दुर्घटना

पर्वतमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते

पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई