१५ बैशाख २०८१, शनिबार

Tag: काठमाडौं जिल्ला अदालत

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि आज बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्को दिनका लागि राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेविरूद्ध दायर भएको मुद्दाको