१४ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल भर्ना

पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना

काठमाडौँ । पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई