२४ बैशाख २०८१, सोमबार

Tag: अस्पताल भर्ना

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारी सोमबार साँझ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि भण्डारी साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय