१४ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिकी राजदूत

राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति भवन शितल निवासमा आज सोमबार राष्ट्रपति पौडेल र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट भएको हो । राष्ट्रपति पौडेललाई अमेरिकी राजदूत थम्पसनले