२४ बैशाख २०८१, सोमबार

Tag: अमेरिकी राजदूत

अमेरिकी राजदूतको चेतावनी : एमसीसीको बारेमा हिंसालाई उक्साउनु कदापि स्वीकार्य छैन

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले एमसीसीको विषयलाई लिएर हिंसालाई उक्साउनु कदापि स्वीकार्य नहुने चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हो भन्दै एमसीसीको बिषयमा पनि