१५ बैशाख २०८१, शनिबार

Tag: अध्यक्ष

बराहपोखरी गाउँपालिका वडा २ को अध्यक्षमा पदम मगरले गरे उम्मेदवारी दर्ता

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा पदम मगरले उम्मेदवारी दिएका छन् । पदम मगरले गठवन्धनबाट उम्मेदवारी दिएका हुन् । गठबन्धनको सहमति अनुसार वडा नम्बर २ माओबादी केन्द्रको भागमा पारेक एक नेताले जानकारी दिए । मगरले