२६ बैशाख २०८१, बुधबार

Tag: अध्यक्ष

१९ औ सार्क सम्मेलन पाकिस्तानमा हुने तयारी

मंसिर २५, २०७४-पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन गर्न आफू तयार रहेको जनाएको छ । ‘सार्क चार्टर डे’ को अवसर पारेर पाकिस्तानले सम्मेलन गराउन तयार रहेको जनाएको हो । पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले