२६ बैशाख २०८१, बुधबार

एमाले जुम्ला अध्यक्षमा महत चयन


एमाले

काठमाडौं । नेकपा एमाले जुम्ला जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ ।

हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६-६ जिल्लाका अधिवेशन सकिएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !