अन्तराष्ट्रिय समाचार

  • कोरियाली प्रायद्वीपमा अमेरिकी ‘बी–१ बम्बर’ विमानले खसाल्यो बम

    असोज ३, काठमाडौँ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको जवाफमा दक्षिण कोरियाली लडाकु जहाजसँग मिलेर अमेरिकाको बमबर्षक विमानले कोरियाली प्रायद्वीपमा बम खसालेर युद्ध अभ्याश गरेको छ । दक्षिण कोरियाली न्यूज एजेन्सी ‘योनहैपका अनुसार अमेरिकाले गुआम द्पिमा तयारी अवस्थामा राखिएकोे ‘यूएस–४ एफ–३५ बी स्टेल्थ जेट’ र दुई ओटा ‘बी–१ बम्बर’ विमानलाई सोमबार कोरियाली प्रायद्वीपमा ल्याई बम खसालेर […]

  • स्वीडेनका बामपन्थी नेताको ‘बलात्कार’

    असोज १, स्वीडेन । स्वीडेनका बामपन्थी एक नेताले राजनीतिक झुकावका कारण आफूलाई चक्कु देखाएर बलात्कार गरेको घटनाको खुलासा गरेका छन् । फालुन शहरका मुख्य बामपन्थी नेता पैट्रिक लिल्जिगोल्डले बिहीबार आफ्नो ‘फेसबुक पेज‘ मार्फत आफ्ना शुभेच्छुकहरुलाई जानकारी दिँदै परिषदको वैठकमा आफूलाई चक्कु देखाएर बलात्कार गरेको बताएका हुन् । उनले वैठकमा गत जुलाई महिनाको अन्त्यमा बेलुकीपख पैदलमार्फत […]

  • बेलायतमा आतंककारी आक्रमणको खतरा, सुरक्षा सर्तकता बढाइयो

    भदौ ३१, काठमाडौँ । बेलायत प्रहरीले बेलायतमा आतंककारी आक्रमणको खतरा उच्च विन्दुमा पुगेको जनाएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीले विश्लेषण गरेका हुन् । प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर र […]

  • टर्की र रुसबीच विमानमा प्रहार गर्न सक्ने क्षेप्यास्त्रसम्बन्धी सम्झौतामा हस्ताक्षर

    भदौ २८, काठमाडौँ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ ।  उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र […]

  • हाइड्रोजन बम परीक्षणमा हानीकारक विकीरण छैन : चीन

    भदौ २६, बेइजिङ । गतहप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो । चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले […]

  • बंगलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी, भाग्ने क्रममा ६० जनाको मृत्यु

    भदौ २३, काठमाडौँ  । पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बंगलादेश पुग्ने म्यानमाली शरणार्थीको संख्या साढे दुई लाख पुगेको छ । बिहीबारसम्म संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार म्यानमारबाट भागेर बंगलादेश पुगेका रोहिंग्या मुस्लिम शरणार्थीको संख्या साढे दुई लाख पुगेको छ । म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेको जनाएका छन् । म्यानमारमा गत अगस्त […]

  • मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    भदौ २३, मेक्सिको । मेक्सिकोमा शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति ११:४९ बजे) शक्तिशाली भूकम्प गएको छ । ८ म्याग्निच्यूड मापन गरिएको भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ । मेक्सिकोका अतिरिक्त ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा र होन्डुरसमा पनि सुनामीको चेतावनी जारी गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पिजिजियापान सहरको ६० माइल दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर […]

  • अर्द्धसैनिक र प्रहरीको ५० टिम सामेलमा बलात्कारी बाबाको दरबारमा छापा

    भदौ २३, काठमाडौँ । भारतमा बलात्कारमा संलग्न कथित बाबा राम रहिमको आश्रममा सुरक्षा टोलीले छापा मारेको छ । शुक्रबार बिहान सुरक्षाकर्मीको ५० टिम प्रवेश गरी छापा मार्न थालेको भारतीय संचारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीको एक टिममा ६० सदस्य रहेको बताइएको छ । छापा मार्न गएको टिममा बैंकका एक सय कर्मचारी, ताला फुटाउनका लागि २२ जना […]

  • लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गर्दा ‘एकाउन्ट’ नै बन्द ! लामखुट्टेको उपहास गरेको आरोप

    भाद्र २१, काठमाडौँ । जापानमा एक युवकले लामखुट्टे मारेर सामाजिक सन्जाल ट्वीटरमा फोटो पोस्ट गरेपछि ट्वीटरले नियम उल्लंघन गरेको उल्लेख गर्दै उनको ‘एकाउन्ट’ नै बन्द गरिदिएको छ । ‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गरेपछि उनको पोष्टलाई ३१ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरुले रिट्वीट् र २७ हजारभन्दा बढीले लाइक […]

  • MSG-gurmeet-ram-rahim

    धर्मगुरू गुर्मितका पक्षमा प्रदर्शन जारी, ३० को मृत्यु, २ सय घाइते

    शुक्रबार एक स्वघोषित गुरु गुर्मित राम रहिम सिंहलाई अदालतले बलात्कारमा दोषी ठहर गर्दै जेल चलान गर्ने फैसला गरेपछि भारतका विभिन्न राज्यमा हिंसा भड्किएको छ। उत्तरी भारतीय सहरमा शनिबार सयौं सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ । यस प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले […]

  • The Gifted

    एउटा फरक स्वादको फिलिपिनी सौगात: “द गिफ़्टेड”

    दुई बाल्यकालका साथीहरु जो अत्यन्त प्रतिभाशाली हुन्छन्, तिनीहरुको गाथा एउटा उपन्यासमा उतारिन्छ । एउटा धनी परिवारमा जन्मेकी, अर्की गरिब परिवारमा । तर तिनीहरुको तिक्ष्ण बुद्दिमत्ता देखेर सबै जना डाहा गर्छन्: तिनीहरुका सहपाठी, शिक्षक मात्र नभएर यो चलचित्रका दर्शकहरु पनि । तिनीहरु एकदम मिल्छन् पनि । कहानीमा फरकपन त्यतिखेर आउँछ, जब परीक्षामा गरिब परिवारकी साथीले केही […]

  • rail accident india

    भारतमा रेल दुर्घटना, ३६को मृत्य् कैयौं घाइते

    भारतको आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा कम्तिमा ३६ जनाको मृत्यु भएको र कैयौं मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन्। विजियानागरम जिल्लाको कुनेरु स्टेशन नजिकै रेलको नौ वटा डिब्बा र इन्जिन लीग बाहिर गएको इष्ट कोष्ट रेवलेका प्रमुख जेपी मिश्रले बताए। कैयौं मानिसहरु अझ पनि फँसेका छन् र उद्दारकर्ताहरुले मृतक संख्या बढ्ने चेतावनी दिएका छन्। दुर्घटनाको […]

  • angelina-jolie

    एन्जीलिना जोलीले अब युनिभर्सीटीमा पढाउने, महीला,शान्ती र सुरक्षाको बिषय पर्यो रोजाईमा

    हलिउड,हलिउडकी हट एक्ट्रेस एन्जीलिना जोलिले बिश्व बिद्यालयमा पढाउने सोच बनाएकी छिन ।अमेरीकाको जर्ज टाउन बिश्व बिद्यालयमा जोलिले अध्यापन गराउने भएकी छिन । यु एस पत्रिकाले जनाए अनुसार पहीले पनि लण्डन स्कुल अफ इकोनोमिसमा जोलि अतिथि शिक्षिका रही सकेकी छिन ।अभिनेत्री जोलि कुन पदमा रहेने पुर्ण जानकारी नआइ सकेको भएपनि अतिथि शिक्षकको रुपमा रहने सक्ने अनुमान […]

  • salman khan and sonakshi

    दबङ ३ मा पनि सोनाक्षी सिन्हा नै देखिने

    मुम्बई, १६ साउन — ‘दबङ गर्ल’ सोनाक्षी सिन्हा चलचित्रको तेस्रो भागमा समेत देखिने भएकी छन् । यसअघि परिणिती चोपराले तेस्रो भागमा रज्जोको भूमिका निर्वाह गर्ने भनेर हल्ला चलेको थियो । द टाइम्स अफ इन्डियामा एक अन्तर्वार्ता दिँदै दबङका निर्माता निर्देशक अरबाज खानले पुरानै जोडी दोहोरिने पुष्टि गरे । उनले सोनाक्षीका अलावा अर्की अभिनेत्री पनि फिल्ममा […]

  • Rajini-Kabali-Teaser

    सलमानका रेकर्ड भत्काउँदै रजनिकान्त

    रजनीकान्त साच्चिकै भन्दा सुपरस्टारका सुपरस्टार हुन् र यसलाई उनको हालैको फिल्म काबलीले पुष्टि गरेको छ। सलमान खानको फिल्म सुल्तानको रिलिजको दिनको कमाइसँग तुलना गर्ने हो भने रजनिकान्त सबैका बाउ बनेर निस्किए। कबालीले ओपनिङमा नै करिब ५३ करोड ग्रस आम्दानी गर्यो। यसअघि बलिउड स्टार सलमान खानको फिल्म सुल्तानले ३६.५ करोड कमाएको थियो। रजनिकान्तको फिल्मलाई समीक्षकहरुले रुचाएका […]