१५ बैशाख २०८१, शनिबार

खोटाङ निर्माणाधीन खेल मैदान


खोटाङ निर्माणाधीन खेल मैदान

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरमा निर्माणाधीन खेल मैदान । दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहले प्रत्येक वडामा एक/एक वटा व्यवस्थित खेलमैदान निर्माण अभियान सुरु गरेका छन् । तस्वीर : केदार मगर, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !